खेलकुद
भारतले जित्यो महिला क्रिकेट विश्वकपको उपाधि
काठमाडौँ । भारतले महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले विश्वकपको उपाधि जितेको हो ।
भारतले दिएको २९९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले ४५.३ ओभरमा अल आउट हुदै २४६ रन बनाए को थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ७ विकेट गुमाउदै २९८ रन बनायो थियो ।
यो जितसँगै भारतले पहिलो...
पूरा समाचार पढ्नुहोस्