राष्ट्रिय समाचार
देउवा विदेश हिँडेपछि कांग्रेसमा झन् कचिङ्गल, महाधिवेशनको अलग-अलग तालिका
कार्यवाहक सभापतिको पद उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मा लगाएर शेरबहादुर देउवा उपचारका लागि विदेश गएका छन् । अब सक्रिय राजनीतिमा नफर्किनेगरी उनी हिँडे पनि कांग्रेसमा कचिङ्गल भने अझै उस्तै छ ।
जेनजी आन्दोलनको क्रममा आगलागीमा परेको केन्द्रीय कार्यालय सानेपाको भवनबाट देउवाले नेतृत्व हस्तान्तरणको अभ्यासस्वरूप कार्यवाहक दिएका थिए । तर, उनले कार्यवाहक दिएपछि खड्काले स्थितिलाई सजहतापूर्वक अगाडि बढाउन सकेका छैनन् ।
देउवा हिँडेकै पर्सिपल्टदेखि संस्थापन निकटका पूर्वपदाधिकारीको दबाबमा गुटको बैठक गरेका खड्का उनीहरूको दबाबबाट अ...
पूरा समाचार पढ्नुहोस्