एमालेमा फेरि ओली युग : पाँच वर्ष ओलीकै नेतृत्व र भरोसा
khabarhub.com|
Sunday, 14 Dec 2025, 04:32 PM
Share
यतिबेला नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्चा चुलिएको छ । यति चर्चा त नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को पनि छैन । भन्दा फरक पर्दैन, देश नै ओलीमय छ, एमालेमय छ । हेर्दा ओली र एमालेको प्रचार गर्ने जिम्मा नै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाली कम्यूनिष्ट पार्टीले पाएका […]