विशेष

काशीनाथ अधिकारीले उम्मेदवारी नै दिएनन्, भन्छन्- म एक्जिट भएँ

अनलाइनखबर | सोमबार, 15 डिसेम्बर 2025, 11:19 अपराह्न
Share
काशीनाथ अधिकारीले उम्मेदवारी नै दिएनन्, भन्छन्- म एक्जिट भएँ
२९ मंसिर, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले पनि उम्मेदवारी नै दर्ता गरेनन् । स्थायी कमिटी सदस्यहरूमध्ये सबैभन्दा शक्तिशाली भूमिकामा रहेका अधिकारीले कुनैपनि पदमा उम्मेदवारी दर्ता नगराएका हुन् । ‘मैले कुनैपनि पदमा उम्मेदवारी दिइनँ,’ उनले अनलाइनखबरसँग भने, ‘म एक्जिट भएँ ।’ अधिकारी एमालेका संगठन विभाग प्रमुख छन् । पार्टी सदस्य, प्रतिनिधिबारे निर्णयदेखि […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}