मनोरञ्जन
टेलर स्विफ्टले गर्दैछिन् ओसन हाउसमा विलासी विवाह, पाहुनाको सूचीमा को छन् ?
काठमाडौं । पपस्टार टेलर स्विफ्टले फुटबल खेलाडी ट्राभिस केल्सेसँग इन्गेजमेन्टको घोषणा गर्दा विश्वभरका प्रशंसक हर्षित भए । बधाईको ओइरो यति लाग्यो कि प्रशंसकदेखि राजनीतिज्ञसम्मले शुभकामना दिए । त्यसपछि प्रशंसक यी दुईको विवाह हेर्न अधैर्य छन् । विवाहको मिति आधिकारिक रूपमा घोषणा गरिएको छैन, हलिउड मिडिया सन् २०२६ को जुनमा विवाह हुन सक्ने बताउँछन् । विवरणअनुसार, […]
पूरा समाचार पढ्नुहोस्