खेलकुद
एस्टन भिल्लामाथि लिभरपुलकाे जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै लिभरपुलले लिगमा आफ्नो जितको यात्रा पुनः सुरु गरेको छ। लिभरपुलका लागि दुवै गोल मोहम्मद सलाह र रायन ग्राभेनबर्चले गरेका थिए। खेलको पहिलो हाफको अतिरिक्त समयमा स्टार खेलाडी सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। यो गोल सलाहको लिभरपुलका […]
पूरा समाचार पढ्नुहोस्