काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमाा चेल्सीले टोनह्याममाथि १–० को जित निकालेको छ । खेलको पहिलो हाफको ३४ औं मिनेटमा चेल्सीका लागि जाआओ पेट्रोलले गरेको गोल नै टिमका लागि निर्णायक बन्यो । यो जितसँगै तालिकाको पाँचौ स्थानमा रहेको चेल्सीले १७ अंक बनाएको छ ।