समाज
मनास्लु पदमार्गमा ढुंगाले लागेर घाइते भएका पर्यटकको हेलिकप्टरबाट उद्धार
१५ कात्तिक, गोरखा । मनास्लु पदमार्गमा ढुंगाले लागेर गम्भीर घाइते भएका पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ । सामागाउँबाट फर्कने क्रममा बिहीबार बिहान चुमनुब्री गाउँपालिका–५ बिही नजिकै माथिबाट खसेको ढुंगाले लागेर काठमाडौंको टोखा नगरपालिका–६ का ४४ बर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए । उनको टाउँकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले […]
पूरा समाचार पढ्नुहोस्