अर्थतन्त्र
बूढानीलकण्ठ स्कुलमा टियागो इभी ‘कार्निभल’ अन्तरस्कुल चित्रकला सम्पन्न
काठमाडौं । टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै ‘कार्निभल’ अन्तर स्कुल चित्रकला कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए । साथै, १९ जना […]
पूरा समाचार पढ्नुहोस्