विशेष

राष्ट्रियसभा अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच भेटवार्ता

lokaantar.com | Monday, 01 Dec 2025, 05:48 PM
Share
राष्ट्रियसभा अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच भेटवार्ता
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेका हुन् ।​ सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज दिउँसो आयुक्त भण्डारीले भेट गरेका हुन् । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका काम कारबाहीको बारेमा जानकारी दिएका अध्यक्षको निजी सचिवालयले जनाएको छ । साथै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए । स...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}