खेलकुद
आइटिएफ जे३० टेनिस टुर पोखराः मेन ड्रका खेल सुरू, नेपाली खेलाडीहरुको मिश्रित परिणाम
पोखरा । आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा २०२५ आजबाट पोखरा रंगशाला सुरू भएको छ । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)को स्विकृती तथा कास्की जिल्ला टेनिस संघ द्वारा आयोजित प्रतियोगितामा पहिलो दिन मेन ड्रका खेलहरु सुरू भएसँगै नेपाली खेलाडीहरुले मिश्रीत परिणाम निकालेका छन् ।
ब्वाइज सिंगल्सतर्फ खेलमा दर्शिल श्रेष्ठले भारतीय खेलाडी अयन दहिया विरुद्ध ६–०, ६–१ को सहज...
पूरा समाचार पढ्नुहोस्