अन्तर्राष्ट्रिय
सोनिया गान्घी र राहुल गान्धीविरुद्ध एफआइआर दर्ता
काठमाडौँ । भारतीय नेशनल काँग्रेसकी अध्यक्ष सोनिया गान्घी र राहुल गान्धीविरुद्ध एफआइआर दर्ता गरिएको छ । नेशनल हेराल्ड मुद्दामा सोनिया गान्धी र राहुल गान्धीविरुद्ध एफआईआर दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
मुद्धा दर्ता भएपछि वरिष्ठ वकिल तथा कांग्रेस नेता अभिषेक मनु सिंघवीले नेशनल हेराल्ड मुद्दा एउटा अनौठो उदाहरण हो जहाँ कुनै पनि मौद्रिक लेनदेन वा लाभ...
पूरा समाचार पढ्नुहोस्