हेडलाइन

देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने कांग्रेसको निर्णय

kendrabindu.com | Monday, 01 Dec 2025, 03:55 PM
Share
देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय गरेको छ। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो। १४ औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको थियो। अब माघ मसान्तसम्म म्याद थप गरिएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}