बूढानीलकण्ठ स्कुलमा टियागो इभी ‘कार्निभल’ अन्तरस्कुल चित्रकला सम्पन्न
khabarhub.com|
Monday, 01 Dec 2025, 03:21 PM
Share
काठमाडौं– टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै ‘कार्टनिभल’ अन्तर स्कुल चित्रकला कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए । साथै, १९ जना पेशेवर […]