राष्ट्रिय समाचार

कांग्रेस महाधिवेशन तालिकामा गगन थापाको अतिरिक्त प्रस्ताव, हस्ताक्षर फिर्ता नगर्ने अडान

lokaantar.com | सोमबार, 01 डिसेम्बर 2025, 04:37 अपराह्न
Share
कांग्रेस महाधिवेशन तालिकामा गगन थापाको अतिरिक्त प्रस्ताव, हस्ताक्षर फिर्ता नगर्ने अडान
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको निर्णयमा 'अतिरिक्त धारणा' दर्ता गराएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्न नपाएपछि उनले सोमबार नै अतिरिक्त धारणा दर्ता गराएका हुन् । महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष आफ्नो प्रस्ताव दर्ता गराएका हुन् ।​  अतिरिक्त धारणामा उनले महाधिवेशनको तालिका र समय ग्यापबारे प्रश्न उठाएका छन् । साथै उनले तालिकाअनुसार महाधिवेशन नभए हस्ताक्षर फिर्ता नहुने र विशेष महाधिवेशन ह...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?