राष्ट्रिय समाचार
कार्यवाहक सभापति खड्काले राखे पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने प्रस्ताव
नेपाली कांग्रेसले आउँदो पुसन २६ देखि २८ गतेसम्मा १५ औं महाधिवेशन गर्ने भएको छ ।
सोमबार जारी केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन कार्यतालिका प्रस्तुत गरेका हुन् ।
खड्काले राखेको प्रस्तावमा नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ ।
पूरा समाचार पढ्नुहोस्