मनोरञ्जन
बक्स अफिस रिपोर्ट: परानले कमायो १६ करोडभन्दा बढी
काठमाडौँ । नेपाली बक्स अफिसमा फिल्म परानले दर्शकलाई आकर्षित गर्नेक्रम जारी रहेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर १३ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले अहिलेसम्म १६ करोड कमाई गरेको छ । परानले अहिलेसम्म १६ करोड १६ लाख ७७ हजार ५५८ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ५ लाख ६९ हजार ७५४ टिकट बेचेको छ ।
त्यस्तै जेरी अन टपले हालसम्म...
पूरा समाचार पढ्नुहोस्