राष्ट्रिय समाचार

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित १ जना पक्राउ

lokaantar.com | Monday, 01 Dec 2025, 12:57 PM
Share
स्रोत नखुलेको १८ लाख रुपैयाँसहित १ जना पक्राउ
काठमाडौंको तीनचुलीबाट स्रोत नखुलेको १८ लाख रुपैयाँसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका- १ घर भई हाल काठमाडौं महानगरपालिका- ६ आरुबारी बस्ने १९ वर्षीय दावा शेर्पा छन् । उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट १८ लाख १६ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई नगदसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जना...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?