समाज
एमाले मोरङका पूर्वसचिव खतिवडा नेकपा प्रवेश
१५ मंसिर, विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटी पूर्वसचिव रुपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । विद्यार्थी राजनीतिबाट उदाएर जिल्ला सचिव बनेका उनी सोमबार विराटनगरमा आयोजित एकता सन्देशसभामा पार्टी प्रवेश गरेका हुन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतले उनलाई स्वागत गरे । पार्टी प्रवेश गर्दै खतिवडाले नेकपा एमालेले […]
पूरा समाचार पढ्नुहोस्