खेलकुद
प्रिमियर लिगमा चेल्सी र आर्सनलको बराबरी, लिभरपुलको जित
१५ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । खेलको ३८औं मिनेटमा चेल्सीका मोइसेस काइसेडोले रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफमा चेल्सीले गोल गरेपनि आर्सनलले बराबरी गरेको थियो […]
पूरा समाचार पढ्नुहोस्