विशेष

जेनजीसँगको सम्झौता सोमबारभित्र टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन

lokaantar.com | Friday, 28 Nov 2025, 08:31 PM
Share
जेनजीसँगको सम्झौता सोमबारभित्र टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले 'जेनजी' आन्दोलनका प्रतिनिधिहरूसँगको सम्झौता प्रक्रियालाई तत्काल टुंगोमा पुर्‍याउन निर्देशन दिएकी छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आन्दोलनका अगुवाहरूसँग भएको छलफलका क्रममा उनले सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्। सम्झौता प्रक्रिया लम्बिएको भन्दै जेनजी पक्षले असन्तुष्टि जनाएपछि प्रधानमन्त्री कार्कीले सरकारी अधिकारीहरूलाई शनिबार र आइतबार बिदाको दिनमा काम गरेरै भए पनि सोमबारभित्र मस्यौदा तयार पार्न अल्टिमेटम दिएकी छन्। प्रधानमन्त्रीको भ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}