समाज
बेहोस पारेर गैंडा नियन्त्रणमा
चितवनको भरतपुर महानगरपालिका-२३ घैलाघारीस्थित अन्नपुर्ण फार्म हाउसमा पसेको गैंडा नियन्त्रणमा लिएर स्थानान्तरणका लागि लैजाँदै । निकुञ्जका प्राविधिकले गैंडालाई डार्ट गरेर आज सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा स्थानान्तरण गरेका छन । तस्बिरः रासस
पूरा समाचार पढ्नुहोस्