खेलकुद

एनपीएल–२ : चितवनलाई हराउँदै तेस्रो स्थानमा उक्लियो काठमान्डु गोर्खाज

lokaantar.com | Friday, 28 Nov 2025, 03:12 PM
Share
एनपीएल–२ : चितवनलाई हराउँदै तेस्रो स्थानमा उक्लियो काठमान्डु गोर्खाज
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा काठमान्डु गोर्खाजले तेस्रो जित हासिल गरेको छ । काठमान्डुले शुक्रबार सम्पन्न खेलमा चितवन राइनोजलाई ५३ रनले हरायो । जितसँगै काठमान्डु ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँचौँ खेल खेलेको काठमान्डुले तीन जित र दुई हारको नतिजा निकालेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमान्डुले १९.४ ओभरमा अलआउट हुँदै एक सय ४२ रन बनाएको थियो । मध्यम विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको चितवन राइनोजले भने १...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?