देउवाको पालामा आईजीपी बन्न नपाएका विश्वराज पोखरेल रास्वपामा प्रवेश गर्दै
khabarhub.com|
Friday, 28 Nov 2025, 02:24 PM
Share
काठमाडौं- नेपाल प्रहरीका पूर्वएआईजीपी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछन् । १८ महिना वरिष्ठत भए पनि शेरबहादुर देउवाको सरकारका पालमा आईजीपी बन्न नपाएका पोखरेल शुक्रबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेर रास्वपा प्रवेश गर्न लागेका हुन् । रास्वपाले पोखरेललाई अनुशासन आयोगको नेतृत्व दिने तय गरिएको छ । आईजीपीको दौडमा अगाडि रहे पनि पोखरेललाई देउवा सरकारले अन्याय […]