खेलकुद लगालग विकेट गुमेपछि काठमाडौंविरुद्ध चितवनको ब्याटिङ दबाबमा khabarhub.com | Friday, 28 Nov 2025, 02:16 PM Share काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजको लगालग विकेट लिएपछि ब्याटिङ धर्मराएको छ । खेल ६ ओभरको पाँचौँ बलमा पुग्दा चितवनले ४ विकेट गुमाएको छ भने ३२ रनको दयनीय अवस्थामा छ । पूरा समाचार पढ्नुहोस्