पहिलो ओभरमै चितवनलाई धक्का, रन खाता नखोली दीपक आउट
khabarhub.com|
Friday, 28 Nov 2025, 01:52 PM
Share
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको चितवन राइनोजलाई पहिलो ओभरमै धक्का लागेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ को लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवनका ओपर दीपक बोहोरा पहिलो ओरभको पाँचौ बलमा आउट भएका हुन् । उनले पाँच बल सामना गर्दा रनको […]