अन्तर्राष्ट्रिय
ह्वाइटहाउस गोली प्रकरणमा घाइते एक राष्ट्रिय गार्डको मृत्यु
काठमाडौँ । अमेरिकाको वाशिंगटन डिसीस्थित ह्वाइटहाउस नजिक चलेको गोलीमा घाइते दुई राष्ट्रिय गार्ड सदस्यमध्ये एकको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घाइते २० वर्षीया सारा बेकस्ट्रोमको मृत्यु भएको जानकारी दिएका हुन् ।
उनले आक्रमणमा घाइते भएका अर्का राष्ट्रिय गार्ड सदस्य २४ वर्षीय एन्ड्रयु वुल्फ आफ्नो जीवनको लागि लडिरहेको बताएका छन् ।
बुधबार, ह्वाइट...
पूरा समाचार पढ्नुहोस्