राष्ट्रिय समाचार

उडानकै क्रममा फोटो–भिडियो खिचेपछि क्याप्टेन विजय लामा र सोनी राणालाई विमान उडाउन रोक

lokaantar.com | शुक्रबार, 28 नोभेम्बर 2025, 02:02 अपराह्न
Share
उडानकै क्रममा फोटो–भिडियो खिचेपछि क्याप्टेन विजय लामा र सोनी राणालाई विमान उडाउन रोक
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई कारबाही गरेको छ ।  उनीहरू दुवै जनालाई अर्को सूचना जारी नहुञ्जेलसम्म उडानमा रोक लगाउने निर्णय गरिएको हो । उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई कारबाही गरेको हो । जहाज उडानमा रहेको अवस्थामै फोटो तथा भिडियो खिचेको पाइएको भन्दै दुवै जनालाई अर्को सूचना नआएसम्मलाई रोस्टर-अफ गरिएको प्राधिकरणले जनाएको छ ।  
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}