एमाले छाडेर नेकपातिर संविधानसभा सदस्य साउद, भीम रावलले गरे स्वागत
khabarhub.com|
Friday, 28 Nov 2025, 11:47 AM
Share
धनगढी- नेकपा (एमाले) अछामका पूर्वजिल्ला कमिटी सचिव भरत साउद नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। २०७० सालको संविधानसभा सदस्य उनलाई पार्टीका नेता भीमबहादुर रावलले एक कार्यक्रमबीच स्वागत गरे । पार्टी प्रवेशपछि साउदले कम्युनिस्ट आन्दोलनको एकताका लागि सक्रिय भएर योगदान दिन चाहेको बताए। ‘कम्युनिस्ट पार्टी एकता अभियान जसले अघि बढाए पनि सकारात्मक हो,’ साउदले भने, ‘त्यसैले नेकपातिर […]