हेडलाइन
बागमती ‘डर्बी’ मा चितवनविरुद्ध ब्याटिङ गर्दै काठमाडौं, कति रनको लक्ष्य देला ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आज बागमती ‘डर्बी’ चितवन राइनोज र काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन् । जहाँ विजेताले प्लेअफको ढोका करिब–करिब खोल्नेछ । अंक बराबरी (४–४) भए पनि रनरेटमा चितवन अगाडि छ, र उनीहरूसँग शीर्ष दुईमा उक्लिने सुनौलो अवसर पनि छ । काठमाडौंले एक खेल बढी खेलेको हुँदा आजको हारले उनीहरूको यात्रा थप कठिन […]
पूरा समाचार पढ्नुहोस्