अन्तर्राष्ट्रिय
हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो
काठमाडौँ । विश्वको अग्रणी वित्तीय केन्द्रहरू मध्ये एक हङकङ आफ्नो इतिहासकै सबैभन्दा ठूलो आगलागीसँग जुधिरहेको छ । अहिलेसम्म ९४ जनाको मृत्यु भइसकेको छ र ३०० जना बेपत्ता छन् । आगलागीले आवासीय ब्लकका धेरै भवनहरूलाई सखाप पारेको छ ।
आगलागीमा ७६ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ । बुधबार दिउँसो स्थानीय समय अनुसार २:५० बजेतिर हङकङका आवासीय भवनहरूमा आगो लागेको थियो...
पूरा समाचार पढ्नुहोस्