विशेष
बाराको पर्सौनीमा घाँटी रेटेर व्यापारीको हत्या
बाराको पर्सौनीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ ।
सर्लाही धनकौल घर भएका ४२ वर्षीय राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए ।
पण्डितका अनुसार सिंह किरण वेबरेजका व्यवस्थापक हुन् । घटनाबारे थप अनुसन्धान भैरहेको उनले बताए ।
‘प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ,’ डीएसपी पण्डितले लोकान्तरसँग भने,‘प्रारम्भिक अनुसन्धानमा उनको घाँटी रेटेर हत्या भएको तथ्य खुलेको छ, हा...
पूरा समाचार पढ्नुहोस्