राष्ट्रिय समाचार
यस्तो रहनेछ आगामी तीन दिनको मौसम
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिने विभागले शुक्रबार जारी गरेको तीन दिने मौसमी बुलेटिनमा उल्लेख छ ।
शुक्रबार दिउँसो कोशी र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। अन्य सबै भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।
राती कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मात्र आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम सफा रहनेछ।
शनिबार दिउँसो ...
पूरा समाचार पढ्नुहोस्