खेलकुद
पोर्चुगलले जित्यो फिफा यु-१७ विश्वकप फुटबलको उपाधि
काठमाडौँ । पोर्चुगलले फिफा यु-१७ विश्वकप फुटबलको उपाधि जितेको छ ।
गएराती कतारको अल रेयानस्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले पहिलो पटक यू-१७ विश्वकपको उपाधि जितेको हो । पोर्चुगलको जितमा खेलको ३२औं मिनेटमा एनिसियो काब्रालले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
बिनो मकाइसको प्रशिक्षकत्वमा रहेको...
पूरा समाचार पढ्नुहोस्