कल्याण गुरूङ भन्छन् : विशेष महाधिवेशन माग्ने २५ प्रतिशत पनि छैनन्, दुई महामन्त्रीको नियत ठिक छैन
khabarhub.com|
शुक्रबार, 28 नोभेम्बर 2025, 08:14 पूर्वाह्न
Share
काठमाडौं– नेपाली कांग्रेसका नेता कल्याण गुरुङले वरिष्ठ विशेष महाधिवेशन सम्बन्धी विवाद, भ्रम र आन्तरिक मतभिन्नताबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले विशेष महाधिवेशनलाई अनिवार्य विकल्पका रूपमा प्रस्तुत गर्ने प्रयास उद्देश्यपूर्ण रहेको दाबी गर्दै त्यसका थुप्रै विकल्प उपलब्ध भएको स्पष्ट पारेका छन्। उनले धारा १७९२० अन्तर्गत मागिएको विशेष महाधिवेशनका लागि ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर अनिवार्य हुने […]