विशेष
अध्यागमन ऐन–नियमावलीदेखि भिजिट भिसासम्मका समस्या समेटिएको ७५ पृष्ठको उक्त प्रतिवेदन बुझाइयो
अध्यागमन क्षेत्रमा अत्यधिक विवेकाधिकार, अस्पष्ट नियम र दुरुपयोगको जोखिम उच्च रहेको निष्कर्षसहितको प्रतिवेदन राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिलाई बुझाइएको छ ।
संविधानसभा सदस्य डा खिमलाल देवकोटाले अध्यागमन ऐन–नियमावलीदेखि भिजिट भिसासम्मका समस्या समेटिएको ७५ पृष्ठको उक्त प्रतिवेदन आज समितिको सभापति मायाप्रसाद शर्मालाई हस्तान्तरण गरे ।
नौ अध्यायमा विभाजित ‘अध्यागन ऐन, २०४९ अध्ययन प्रतिवेदन’ले अध्यागमन ऐन २०४९, नियमावली २०५१, विभिन्न कार्यविधि–निर्देशिका र भिजिट भिसा विवादसम्ब...
पूरा समाचार पढ्नुहोस्