विशेष
जनविकास मावि परिसरका २२ वटा सटर भत्काइयो
काठमाडौं महानगरपालिकाले जनविकास माध्यमिक विद्यालय परिसरमा निर्माण गरिएका अवैध सटर भत्काएको छ ।
महानगर प्रहरी बलका प्रमुख, वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार विद्यालयको जग्गामा बनाइएका संरचना व्यापारिक क्रियाकलापमा सञ्चालन गरिएको थियो ।
शैक्षिक गतिविधि सञ्चालन हुनुपर्ने ठाउँमा व्यापारिक गतिविधि सञ्चालनमा रोक लगाएर गएको वर्ष सटर खाली गराइएका थिए । ती खाली सटर आज भत्काइएका हुन् ।
पाण्डेका अनुसार यसअघि ती सटरमा फलफूल पसल तथा अन्य साना पसल सञ्चालन गरिएका थिए ।
महानगर...
पूरा समाचार पढ्नुहोस्