समाज
यसपालिको पलेँटीमा फत्तेमानको सम्झना
हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक फत्तेमानको सम्झना गरिने भएको छ ।
संजोगले शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्ममिति पनि हो ।
पलेँटीमा गायक फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फत्तेमानका सम्बन्धमा निबन्ध-वाचन गर्नेछन् ।
फत्तेमान नै किन ? भन्ने प्रश्न गर्दा पलेँटी संयोजन गर्दै आएका संगीतकार आभास भन्छन्- ‘फत्तेमान दाइसँग हामीले लामो संगत गर्‍यौं । त्यसैले उहाँसँग जोडिएका धेरै सम्झनाहरू छन् । तिनल...
पूरा समाचार पढ्नुहोस्