खेलकुद
बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच क्रिकेटर सुचिकृत
काठमाडौँ । बंगलादेश प्रिमियर लिगको अक्सनमा नेपालका पाँच राष्ट्रिय खेलाडी सुचिकृत भएका छन् ।
नोभेम्बर ३० मा हुने अक्सनका लागि बंगलादेश क्रिकेट बोर्डले सार्बजनिक गरेको २४५ खेलाडीको सूचीमा नेपालका पाँच क्रिकेटर सुचिकृत भएका हुन् ।
नेपालबाट सन्दीप लामिछाने क्याटोगरी बी मा सुचिकृत भएका छन् भने क्याटोगरी डी मा दिपेन्द्र सिंह ऐरी, क्याटोगरी ई मा आसिफ सेख, गुलशन झा र सोमपाल...
पूरा समाचार पढ्नुहोस्