विशेष
९ बुँदे सहमति कार्यान्वयनमा सरकार–शिक्षक आमनेसामने
सहमति भएको ६ महिनापछि हालका शिक्षामन्त्री महावीर पुनले सरकार र शिक्षक महासंघबीच भएको सहमति कार्यान्वयन गर्न नसकिने बताएका छन् । गत मंगलबार शिक्षक महासंघको टोलीसँगको भेटमा उनले यस्तो बताएका हुन् । पुनको यस्तो जवाफपछि सरकार-शिक्षकबीच फेरि टकरावको अवस्था आउने देखिएको छ ।
पूरा समाचार पढ्नुहोस्