हेडलाइन

सिंहदरबार क्षेत्रका सडक रङरोगन गर्ने काम सुरु (तस्बिरहरू)

khabarhub.com | Thursday, 27 Nov 2025, 06:25 PM
Share
सिंहदरबार क्षेत्रका सडक रङरोगन गर्ने काम सुरु (तस्बिरहरू)
काठमाडौं– सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु गरिएको छ । सवारीसाधनका धुवाँ र धूलो लगायत विभिन्न कारणले मेटिँदै गाएका सडकका लेन, सडक किनारका कर्वस्टोन रंगाउने काम गरिएको हो । सडक विभाग अन्तर्गत सिंहदरबार, भद्रकाली, एन. ए. सी लगायतका क्षेत्रमा अहिले मेटिएका लेन पुन कोर्ने काम भइरहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?