समाज
एनएमबि बैंकलाई एक्सिलेन्स इन कमर्शियल कार्ड बिजनेस अवार्ड
एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लिडरशिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड प्राप्त गरेको छ ।
यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्त्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो ।
एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटीएम बुथ र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत् आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
पूरा समाचार पढ्नुहोस्