खेलकुद

जनकपुरविरुद्ध पोखराको बलर विपिनको दबदबा

khabarhub.com | Thursday, 27 Nov 2025, 06:18 PM
Share
जनकपुरविरुद्ध पोखराको बलर विपिनको दबदबा
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सको ब्याटरविरुद्ध पोखरा एभेन्जर्सका बलर विपिन खत्रीको दबदबा देखिएको छ ।  खेल ६ ओभरको ३ बलमा पुग्दा जनकपुरले ५ विकेट गुमाएको छ । खेल ७ ओभरमा पुग्दा जनकपुर ५ विकेटको क्षतिमा ३८ रनको दयनीय अवस्थामा छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?