अर्थतन्त्र
सप्तकोशी सिमेन्टको आइपिओ निष्काशन तथा बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटलसँग सम्झौता
काठमाडौं । 'पूर्वको गौरव' भनी परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आइपोओ) निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ।
कम्पनीले रु. १०० (एक सय) दरका चुक्ता पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ । सम्झौतापत्रमा सप्तकोशी सिमेन्ट...
पूरा समाचार पढ्नुहोस्