विशेष

नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन शुरू

lokaantar.com | Thursday, 27 Nov 2025, 03:41 PM
Share
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन शुरू
रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबारदेखि हटाउन शुरू गरेको छ । उपमहानगरले बीपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर टहरा हटाउन शुरू गरेको हो ।  नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन शुरू गरिएको जानकारी दिए ।  उनले हरियाली प्रवर्द्धन गर्न रुख बिरुवासमेत रोपिने उल्लेख गर्दै डेढ वर्षमा गणेशमान चोकदेखि बीपीचोक र धम्बोझी चोकदेखि पुष्पलाल चोकसम्म ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}