हेडलाइन
पूर्वसभामुख महरालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
काठमाडाैं । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई बदर गरेको छ। महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटका न्यायाधीयशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो । सुन तस्करी प्रकरणमा […]
पूरा समाचार पढ्नुहोस्