समाज
सप्तकोशी सिमेन्टको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
११ मंसिर, काठमाडौं । सप्तकोशी सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरका चुक्ता पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ । बिक्री प्रबन्धकसम्बन्धी सम्झौता त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा भएको हो । सम्झौतापत्रमा सप्तकोशी […]
पूरा समाचार पढ्नुहोस्