अर्थतन्त्र
मुगुमा सामाजिक सुरक्षा भत्ता लिनै सकस, आवतजावतमै सकिन्छ भाडा
मुगु । हिमाली जिल्ला मुगु भौगोलिक बिकटता, यातायात र सन्चार क्षेत्रका अभावका कारण सामाजिक सुरक्षा भत्ता लिन सकस भएको छ । सदरमुकाम गमगढी वा स्थानीय तह रहेका बैंकसम्म पुग्न वृद्धवृद्धा, वाललालिका, गर्भवती, अपांगता भएका लाभग्राहीलाई सास्ती भएको हो । लाभग्राहीलाई मंहगो गाडी भाडा पर्ने गरेकारले सामाजिक सुरक्षा भत्ता बाटो खर्चमै सकिने गरेको गुनासो छ । […]
पूरा समाचार पढ्नुहोस्