राष्ट्रिय समाचार
महराले बुझाए २० लाख नगद धरौटी, आजै रिहा
पूर्वसभामुख कृष्णबहादुर महराले २० लाख रूपैयाँ नगद धरौटी बुझाएका छन् ।
उच्च अदालत पाटनको बिहीबारको आदेश बमोजिम महराको तर्फबाट काठमाडौं जिल्ला अदालतमा २० लाख रूपैयाँ नगद धरौटी बुझाइएको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार महरालाई कारागारबाट अब काठमाडौं जिल्ला अदालतमा ल्याउने तयारी गरिएको छ । त्यहीँबाट उनले तारेख बुझेर रिहा हुनेछन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार महरालाई २० लाख धरौटी...
पूरा समाचार पढ्नुहोस्