कांग्रेसको विशेष महाधिवेशन पक्षले उठायो नेतृत्वको भूमिकामा प्रश्न
khabarhub.com|
Thursday, 27 Nov 2025, 01:38 PM
Share
काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टीभित्र देखिएको अनिश्चितता र निर्णयहीनताले संगठन गम्भीर मोडमा पुगेको भन्दै नेतृत्वको भूमिकामाथि कडा प्रश्न उठाएको छ। अभियानका तर्फबाट विज्ञप्ति जारी गर्दै पार्टीको आन्तरिक जीवन, महाधिवेशन प्रक्रिया र विधानको सम्मान सम्बन्धमा अहिलेको केन्द्रीय नेतृत्व जिम्मेवार हुनुपर्ने उल्लेख छ। अभियानका अनुसार करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशनको माग […]